आरडीटी पोजेटिभ देखिएका एक युवकको सानेपास्थित स्टार हस्पिटलमा निधन, पीसीआर रिपोटको पर्खाइ

आरडीटी पोजेटिभ देखिएका एक युवकको सानेपास्थित स्टार हस्पिटलमा निधन, पीसीआर रिपोटको पर्खाइ

काठमाडौं ः निमोनिया पीडित एक युवकको सानेपास्थित स्टार हस्पिटलमा उपचारका क्रममा निधन भएको छ । जटिल स्वास्थ्य अवस्थामा अस्पताल पुर्‍याइएका उनको आरडीटी परीक्षण पोजेटिज देखिएको थियो । मृत्युपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

शनिबार ती युवकलाई अस्पताल ल्याइएको थियो । लगत्तै आरडीटी गर्दा पोजेटिभ देखिए पनि उपचार सुरु गरिएको थियो । 

साँझ युवकको मत्यु भएको हो । मृत्युपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको हो ।