कोरोना

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो । ...

ताजा समाचार