एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित 'मिसन पार्टी जागरण अभियान' को शुभारम्भ कार्यक्रममा बोल्दै उनले कार्यकर्तामा चरम निराशा छाएको र यो पार्टी जीवनकै ठूलो पराजय भएको टिप्पणी गरे। ...
निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो...
चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् । ...
एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ। सुखद अनुभूति हुनेछ।’ ...
उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको स्मरण गराएका हुन् । पोखरेलले एमालेलाई कमजोर पार्ने...
‘सरकारमा सामेल हुने, सरकारप्रति चाहिँ प्रतिपक्ष व्यवहार गर्ने । अझ शेखरजीको कुरा सुन्दाखेरी त कस्तो लाग्छ भने सरकारमा संस्थापन पक्षसँग हिस्साको लागि पनि वादविवाद गर्ने,...
सम्बोधनको क्रममा उनले भने,‘आज हाम्रो पार्टी र आन्दोलनमाथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको...
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को १२औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा काठमाडौंमा आयोजना गरिएको राजनीतिक परिसंवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन्। ...
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेका छन्। ...
उनले जबजस्र्ती प्रतिगमन लेपन गरिएकोमा टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले जनतामाझ जान चाहेको हो, त्यसैले पनि जबर्जस्ती नेकपा एमालेलाई प्रतिगमनको लेपन लगाईयो ।