पहिरो

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी  अलपत्र

काठमाडौँ । काठमाडौँबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । ...

ताजा समाचार

धेरै पढिएको