दशैँ

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा, व्रत भने भोलि बसिने

काठमाडाैं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज...

धेरै पढिएको