Refresh

This website nepaldaily.com/news/23749 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

क्यानले गर्‍याे ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ?

क्यानले गर्‍याे ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ ।

क्यानले ए, बि, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।

खेलाडीको सूची यस्तो छ: