महेश बस्नेत

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति जुट्यो : महेश बस्नेत

काठमाडौँ । एमाले सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यादलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् । ...

धेरै पढिएको