समाज

दशैं सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको संख्या वृद्धि भइरहेको छ। केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन्। कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन्। ...