समाज

देशभर मनसुनी वायु सक्रिय, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। ...