समाज

रुकुम घटना हत्या नै भएको छानबिन समितिको निष्कर्ष, ३४ जनाविरुद्ध जन्मकैद मुद्दा दर्ता

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस...