सरकारविरुद्ध सडकमा उत्रिए जनता, आज मात्र देशका २५ ठाउँमा हुँदैछन् प्रदर्शन (हेर्नुस् ठाउँकाे सूची)

सरकारविरुद्ध सडकमा उत्रिए जनता, आज मात्र देशका २५ ठाउँमा हुँदैछन् प्रदर्शन (हेर्नुस् ठाउँकाे सूची)

 काठमाडौं । पछिल्लाे केही दिनयता देशका विभिन्न भागमा सरकार विरुद्ध प्रदर्शन भइरहेका छन् । 

एमसीसी खारेजीकाे विषयदेखि काेराेना परिक्षणका लागि पीसीआरकाे दायर बढाउनु पर्ने उनीहरुकाे माग छ । 

तर काेराेना त्रासका बीच जसरी सडकमा मानिस निस्किएका छन् त्यसलाई धेरैले सरकारकाे असक्षमतासँग जाेडेका छन् भने कतिले विभिन्न जनआन्दाेलनकाे झल्काे आउन थालेकाे बताउन थालेका छन्  । 

नेपालडेलीलाई प्राप्त विवरण अनुसार शुक्रबारमात्र पनि देशमा २५ ठाउँमा प्रदर्शन हुँदैछ भने शनिवार ९ ठाउँमा हुँदैछ  । 

हेर्नुस् कहाँ कहाँ हुँदैछन् प्रदर्शन: