श्रेष्ठको रिहाइ तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघद्वारा आयोजित उक्त धर्ना कार्यक्रममा विभिन्न सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको उल्लेख्य सहभागिता रहेको छ। ...