हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ भने उहाँलाई भोलि (बिहीबार) म्याद थप तथा आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ। ...