समाज

महोत्तरीमा पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको मृत्यु

महोत्तरी : महोत्तरीमा इँटा उद्योगमा रहेको पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको ज्यान गएको छ । औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर...