भ्रमणका क्रममा व्यापार, जलविद्युत्, भौतिक पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा, जनसम्बन्धका साथै स्टार्टअप, डिजिटल कनेक्टिभिटी, एआई र खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। ...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन् । ...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् । ...
हिमाली क्षेत्रको विपद्ले सीमापारिसम्म असर पार्ने भएकाले नेपालले 'हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम' (Himalayan Climate Resilience Mechanism) स्थापनाको प्रस्ताव अघि सारेको सचिव ढकालले जानकारी दिए। ...
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल...
राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ। ...
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। ...
उनले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । ...
काठमाडौँ । भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्। ...
प्रधानमन्त्री शाहका अनुसार बाढीपछि खोज, उद्धार र राहत वितरणलाई तीव्र बनाउँदै सरकार अब पुनस्र्थापनातर्फ अग्रसर भएको छ। नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलमा दुई हजार...
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । ...
भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो। ...
गलैंचा उत्पादनका लागि बाहिरबाट आउने कच्चा पदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ पनि बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो। अहिले महिनामा तीन पटक मात्र सर्टिफिकेसनको काम...
यस्तै, सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा 'हस्तकला विकास बोर्ड' गठन गर्नुपर्ने महासंघको मागप्रति प्रधानमन्त्री शाहले सकारात्मक सहमति जनाएका हुन्। ...
छलफलका क्रममा उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। यसका लागि अस्पतालहरूको सरसफाइ, सेवा प्रवाहमा गुणात्मक सुधार,...
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई अझ बढी मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। ...