समाज

सर्वोच्चमा पस्यो कोरोना, न्यायाधीश भण्डारीसहित केही कर्मचारी संक्रमित

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ।...