समाज

बोक्सी आरोपमा ४२ वर्षीया महिलालाई मलमुत्र खुवाउने चार जना पक्राउ

महोत्तरी । बोक्सी आरोपमा महोत्तरीमा एक महिलालाई कुटपीट गरी मलमुत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ...