समाज

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य...

  • युरोपमा मात्र कोरोना भाइरसबाट ३० हजार बढीको मृत्यु

    पेरिस : कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा...

  • ‘धन्य सरकार हो ! यति भए बाँचिन्छ’

    लुम्बिनी : “धन्य हो सरकार ∕ अब यति भए बाँचिन्छ ।” एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो...

  • लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

    पर्सा : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै...

  • भारतमा नेपालीको मृत्यु, शव ल्याउन समस्या

    दार्चुला : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको...

  • भारतबाट फर्केका नेपालिहरुलाई सिधैँ गाउँ गाउँ पठाएकामा काँग्रेसद्धारा ध्यानार्षण

    कर्णाली : प्रतिपक्षी दल नेपाली काँगे्रसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर...

  • विदेशबाट आएकालाई क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन आग्रह

    काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वैदेशिक रोजगार बोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ । नेपालमा अहिलेसम्म...

  • कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

    छेडागाड : छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा...

  • विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

    गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत...

  • जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

    बर्दिया : लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि...

  • नेपाल आउन चोरबाटो प्रयोग गर्छन् तर कोरोना जाँच गर्दैनन्

    वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु धमाधम चोरबाटोबाट फर्कँदा स्वास्थ्य परीक्षण हुनसकेको छैन । गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले...

  • अष्ट्रेलियाका नेपाली विद्यार्थीको शुल्क फिर्ता गर्न माग

    अष्ट्रेलिया :शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग...

  • अझै हतास छैनन् इटलीका स्वास्थ्यकर्मी

    काठमाडौँ : सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको...

  • विपन्नलाई पशुपतिमा निःशुल्क भोजन

    काठमाडौँ :भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ ।...

  • बादरलाई खाने कुरा दिँदै पुजारी

    काठमाडौँ : काठमाडौँको स्वयम्भूका बादरलाई खाने कुरा दिँदै एक पुजारी ।  “यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले...

  • २३ जनाको कोरोना रिपोर्ट आयो

    प्रदेश ५ : प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको...

  • काठमाडौँका गरिब परिवारलाई खाद्यान्न वितरण

    काठमाडौँ : काठमाडौँ महानगरपालिका–१६ एकलटारमा बस्दै आएका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । न्यूरोडमा व्यवसाय गर्दै आउनुभएका विवेक शर्माले आज नागार्जुन एकलटार पुगेर...