पोखरा : लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँैंसम्म पु¥याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा...
हुम्ला : हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा...
नुवाकोट : कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा...
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार...
सिओल : कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग...
पोखराको लेकसाइडमा २८ वर्षदेखि मुनडान्स रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आउनुभएका युवा पर्यटन व्यवसायी दोर्जे लामाले सरकारले लकडाउनको घोषणा गरेपछि अलपत्र विदेशी पर्यटकलाई निःशुल्क खाना...
बेलायत : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका...
वासिङ्टन : कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन्...
काठमाडौँ : विश्वव्यापी रूपमा फैलिइरहेको नोवल कोरोना ९कोभिड–१९० का कारण विश्वका अधिकांश देश लकडाउनको स्थितिमा पुगेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड–१९ को...
महोत्तरी : मिथिला क्षेत्रमा उत्सवमय रुपमा मनाइने वासन्ती नवरात्र (वसन्त ऋृतुमा मनाइने नवरात्र) यसपालि सुनसान छ । चैत शुक्ल प्रतिपदासँगै शुरु भएर नवमीसम्म मनाइने चैते...
पर्वत : कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै...
काठमाडौँ : कोभिड –१९ को सङ्क्रमण रोकथाम गर्न काठमाडौँ महानगरपालिकाले बिहीबार काठमाडौँका बिभिन स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको छ । काठमाडौँको मिनभवनस्थित निजामती अस्पताल...
हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ दाल, तरकारी तथा...
एजेन्सी: केहि समय अगाडि कोरोना भाइरसको संक्रमाणबाट जुधिरहेको चीनमा अहिले चाहि कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । त्यसैले, विगत केही महिनादेखि बन्द भएका चीनका...
खाँदबारी : कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा...
काठमाडौँ : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक...