समाज

कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु,  २९९ नेपालीको शव नेपाल ल्याइयो

काठमाडाैं । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा...