भाइरल ‘भेलु बाजे’को निधन

भाइरल ‘भेलु बाजे’को निधन

बुटवल । सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। आज उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको हो ।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे पछिल्लो समय श्रीमतीको निधनका कारण  विक्षिप्त थिए। 
उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।