इडिभीको नतिजा शनिबार सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नतिजा

इडिभीको नतिजा शनिबार सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिबार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ।

इडिभीको नतिजा सार्वजनिक भइसकेपछि  https://dvprogram.state.gov  मा गई आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा थाहा पाउन सकिने राजदूतावासले उल्लेख गरेको छ