समाज

जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर बजार घुमाइयो

जनकपुरधाम । जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई अर्धनग्न बनाएर बजार घुमाइएको छ । ...