काठमाडौँ । प्रहरीले गुण्डा नाइके मानिएका राधे भण्डारीलाई धम्की आरोपमा धादिङबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले भण्डारीलाई सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा पक्राउ गरेको हो...
झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा...
अस्ट्रेलिया । कोभिड १९ माहामारी केही कम भएसँगै पश्चिम अस्ट्रेलियाको जनजीवन फेरी सामान्य अवस्थामा फर्किसकेको छ । यससँगै नेपाली समुदायमा भाईचारा बढाउन र खेलको माध्यमबाट...
भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५...
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८...
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको...
काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा हुन थालेका छन्। आइतबार देशभरका संक्रमितको करिब ७१ प्रतिशत काठमाडौं उपत्यकामा...
केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना...
काठमाडौं । भक्तपुरमा-१६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् । एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ।