राजनीति

सर्वोच्चद्धारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश

काठमाडौ : सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...