समाचार

चितवनमा  ८० जना नयाँ एचआइभी सङ्क्रमित थपिए

चितवन : चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी...