दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु ,१३जना घाइते

दैलेख : दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखकालागि छुटेको बुलबुले यातायतको भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले बताए । केही घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको