समाचार

बिवाहको दिन नजिकीदै गर्दा प्रियंका र आयुष्मानले लगाए एक अर्काको नामको मेहेन्दी

काठमाडौ : नायिका प्रियंका कार्कीले नायक आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाएकी छन् । उनीहरुको विवाह यही फागुन १५ गते हुँदैछ । केहि समयअगाडी प्रियंका आफ्नो नजिकका साथीलाई लिएर ब्याचलर...

ताजा समाचार