समाचार

करेन्ट लागेर तनहुँमा युवकको मृत्यु

तनहुँ : तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित...