सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा

सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा

काठमाडौँ: सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले हिजो बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ । काठमाडाँैबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

‘लकडाउन’ पूर्ण कार्यान्वयन सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।