समाचार

नेपालमा कोरोना संक्रमितको संख्या  १ हजार ४२ पुग्यो, आजै थपिए १५६ संक्रमित

काठमाडाैं । नेपालमा पछिल्ला दिनहरूमा कोरोना भाइरसका संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार मात्र १५६ जना कोरोना संक्रमित थपिएका छन् ।...