समाचार

नेपालमा कोरोना संक्रमित ७७२ पुगे, कुन जिल्लामा कति संक्रमित ?

मंगलबार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९०...