समाचार

वन कार्यालय दोलखाकी प्रमुख शन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौंः डिभिजन वन कार्यालय दोलखाकी प्रमुख शन्तमाया श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ व्यापारीसँग घुस लिएर काठमाडौं आउँदै गर्दै करिब दुई महिनाअघि श्रेष्ठ झत्तपुरबाट...

ताजा समाचार