समाचार

कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस, थप दुई जिल्लामा संक्रमण फैलियो, १८ नयाँ संक्रमित थपिए

काठमाडौंः कर्णाली प्रदेशमा कोरोनाको पहिलो केस फेला परेको छ । दैलेखका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पतालमा गरेको परीक्षणमा उनको नतिजा पाजेटिभ आएको हो । सोमबार राति...