समाचार

आज १,१२० कोरोना संक्रमित थपिए, १,११२ जना डिस्चार्ज, १२ जनाको निधन

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य...