समाचार

कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ। बारले आज देखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने जनाएको छ।...