समाचार

भरतपुर पुगेर एमाले अध्यक्ष ओलीको निर्देशनः हामीले बहुमत ल्याउनुपर्छ, तयारीमा लाग्नुस्

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । ...