समाचार

'इजलास बहिस्कारः सत्ताधारीको साँठगाँठ र केही न्यायाधीशहरुको व्यक्तिगत स्वार्थ' : नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको इजलास बहिस्कारलाई न्यायपालिका सुधारका लागि नभएको बताएको छ । ...