समाचार

प्रधानन्यायाधीश राणाले तोके आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास

काठमाडौं । पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारको पेसी तोकेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले ११ वटा इजलास तोकेका छन्। ...