नदीमा डुबेर कैलालीमा बालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा बालिकाको मृत्यु

काठमाडौं । कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका–३ बुटकुवाकी ८ वर्षीया यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।