ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।