समाचार

चोलेन्द्रले राजीनामा दिए को बन्ला प्रधानन्यायाधीश ?

काठमाडाैं । चौतर्फी आलोचित बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  राजीनामा दिए भने प्रधानन्यायाधीश को बन्ला भन्ने सवत्र चासो छ । यस्तो अवस्था आएमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की  कार्यवाहक प्रधानन्यायाधीश हुने...