विदेश

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

सिड्नी, २६ माघ (रासस-एएफपी) – पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।...