विदेश

भारतमा जेठ ४ सम्म लकडाउन जारी रहने

कोभिड –१९ जोखिम न्यूनीकरणका लागि भारतले जारी लकडाउन थप दुई साताको लागि बढाएको छ । मे १७ सम्म लकडाउनको अवधि बढाइएको हो । यसअघि मे ४ सम्म लकडाउन कायम गर्ने...