विदेश

इरानमा बेलायती राजदूत पक्राउ

काठमाडौ : इरानमा बेलायती राजदूत पक्राउ परेका छन् । युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा बेलायती राजदूत पक्राउ परेको बीबीसीले जनाएको...