गत कात्तिक २० गते जसपा, एमाले र नेकपाको समिकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरुप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो । ...