विदेश

भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार नाघ्यो, २ हजार ६४९ जनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार २६४ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु...