विदेश

कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने

एजेन्सी: कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै म्यान्मारको राष्ट्रपति कार्यालयले म्यान्मार कारागारमा रहेका झण्डै एक तिहाई कैदीलाई मुक्त गर्न लागिएको छ।शुक्रबार म्यान्मारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...

ताजा समाचार