विदेश

बलात्कार मुद्दामा भाजपाका पूर्वसांसद सेंगरलाई २५ लाख जरीवानासहित आजीवन कारावास

भारत : भारतीय जनता पार्टीका नेता तथा उत्तरप्रदेश विधानसभाका सांसद कुलदीप सिंह सेंगरलाई बलात्कारको अभियोगमा जिल्ला अदालत नयाँ दिल्लीले २५ लाख जरिवाना र आजीवन कारावासको सजाय सुनाएको छ। सेंगर सन्...