विदेश

अमेरिकामा दैनिक सङ्क्रमण एक लाख पुग्ने विज्ञको चेतावनी

टेक्सस । अमेरिकाका सङ्क्रमण रोगका एकजना वरिष्ठ विज्ञ डा एन्थोनी फाउचीले कोरोना भइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन्। आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ...